दैनिक दिसा लाग्दैन ? नआत्तिनुहोस् यस्ता छन् घरेलु उपाय !

हाम्रो स्वस्थ्य हाम्रै हातमा रहेको छ । हाम्रो स्वास्थ्यमा देखिने समस्यालाई समयमनै पहिचान गरी सहि उपाय अपनाउन सकेका हामी निरोगी भई लामो समयसम्म जीवन बिताउन सक्छौं । पछिल्लो समयमा शरीरमा देखापर्ने स’मस्या मध्ये सबैभन्दा शरीरलाई देखापर्ने सम’स्या पेटसगँ सम्बन्धी सम’स्या हो ।

भनिन्छ, पेट सफा छ वा शरीरमा कुनै पनि किसिमको ख’राबीपना हुदैन् र अन्य रो’गले हामीले सताउँदैन् । पेटमा ख’राबीपना देखापरेमा सुरुको अवस्थामा नियमित रुपमा दिसा नलाग्ने, एकदमै कम दिसा पटकपटक लागिरहने, पेट फु’लेको वा ड’म्म भएको फिल हुने , खाना खाँदा पनि नखाँदा पनि पेटभारी हुने, काम प्रति जोश जागर नआउने, थ’काई लाग्ने जस्ता सम’स्या देखापर्दछ ।यस्ता सम’स्यालाई आमले सामान्य सम’स्या भनेर वास्ता गदैनन्, यसरी वास्था नगर्नु भनेको रो’गलाई निम्तो दिनु भएकाले सम’स्याको समधान तर्फ अघि बढ्नुपर्दछ । पेटमा देखापर्ने सम’स्यालाई वास्था नगर्दा बि’रामी बेडमै थ’लापला पर्दछन् ।

पेटमा ख’राबीपना भएमा ग्या’स्ट्रिक, क’ब्जियत, अ’ल्सर लगायतका अन्य रो’गले समाउँछ ।सबैको चाहना सुन्दर बनौं भन्ने हुन्छ । सुन्दर रहनको लागी पनि पेटको महत्वपूर्ण भूमिका हुन्छ । पेटमा फोहोर वा ख’राबीपना छ भने त्वचामा पनि र कपालमा स’मस्या सिर्जना जस्तै त्वचामा का’लो दा’ग ध’ब्बा, कपाल झ’रेर पातलो हुने, कपाल वा अनुहार रु’खो देखिने आदि ।पेटलाई सदैव सफा राख्नको लागी जस्तो सुकै दिसालाई निकाल्न जरुरी छ । हामीेले उपचार विधि अपनाउदाँ सय प्रतिशत प्राकृतिक, लाभदायी विधि अपनाउनुपर्दछ ।जसको कारणले गर्दा पुरै पेटलाई सफा बनाउन सकिनेछ । यस्ता छन्, पेट सफा गरी स्वस्थ रहने उपाय ।

बेलुका अपनाउने उपाय=दुईदुर्ई चम्चा ज्वानो र जीरालाई एक दुई मिनेट भुटेपछि धनिया लाई २ मिनेट भुटेर पिसेर पाउडर बनाई त्यसमा आधा चम्चा जति कालो नुन, बेसार, सुकेको पुदिनालाई हालेर मिक्स गरेपछि औषधी तयार हुन्छ ।यसरी तयार पारेको औषधी रातीको खानापछि मनतातो पानीमा एक चम्चा हालेर सेलाएपछि सेवन गर्ने यसरी सेवन गर्नाले पेट पूर्ण रुपमा बिहान उठ्दा सफा हुन्छ ।

प्रतिक्रिया दिनुहोस