पाथिभरा माताको दर्शन गरि साउन २३ गते शुक्रवार आजको राशिफल हेर्नुहोस्

मेष :  व्यपारमा केहि सामान्य तनाव देखिन सक्नुका साथै नया साथी भाइ सँगको भेटले गर्दा भने मन रमाउने छ । विदेश क्षेत्रवाट लाभ हात पर्न सक्ने छ । धन लाभको समय पनि देखिन्छ ।

वृष  : सामान्य प्रयास गर्दा पनि धेरै प्रतिफल प्राप्त गर्न सक्नेसमय छ । विदेश क्षेत्रवाट लाभ लिन सकिनेछ । गरेको काममा प्रसम्सा प्राप्तहुने देखिन्छ । शत्रु परास्तहुनेछन् ।

मिथुन :  तपाइको रोकिएको काम वन्नुका साथै लागानीको अवसर प्राप्त होला । घर परिवारमा रमाइलो माहोल छाउने छ । कतै सम्मेलनमा भेला हुन पाउने समयका साथै विदेश यात्राको अवसर प्राप्त होला ।

कर्कट : व्यपार वाट राम्रो लाभ होला तथा नँया कामको लागि वस्नुभएको छ भने काममा वाधा आउला । बोलीमा मिठास पन छाउने छ । धर्ममा रुची वढ्ने छ । धनमा भने हानिहोला ।

सिंह : साजेदरीमा काम गर्ने अवसर प्राप्त होला । कतै लामो यात्रा गर्दै हुनुहुन्छ भने सम्यमता अपनाउनुहोला अन्यथा चोट पटक लाग्न सक्छ । साथी भाइसँग रमाइलो माहोल हुनेछ ।

कन्या : सामान्य स्वास्थ्य समस्या हुनुका साथै शत्रु वृद्धि हुनेछ । व्यपारमा घाटा लाग्न सक्नेछ । मन मा असन्तोस छाउने कारणले गर्दा घर परिवारमा विवाद पर्न सक्ला ।

तुला : अध्यन क्षेत्र राम्रो हुनुका साथै अध्यनको लागि अवसर प्राप्तहोला । तपाइको कामले गति लिनेकारणले गर्दा मन प्रसन्न हुनेछ । जग्गा जमीनवाट लाभ प्राप्त हुने समय छ ।

वृश्चिक :  माताको स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने छ । पुरानो कुरालाइ लिएर दाम्पत्य जीवनमा समस्या वा विवाद हुने छ । पुलीस केस वाट जोगिनु होला अन्यथा धेरै समस्या पर्ला ।

धनु :  दाजु भाइ सँगको सहयोगले तापाइको महत्वपूर्ण काम वन्ने छ । व्यपारमा लाभ प्राप्त होला । नँया व्यपार शुरु गर्न सक्ने समय छ । आर्थिक लाभको समय छ ।

मकर : अचल सम्पत्ति किन वेच हुन सक्ने समय देखिन्छ । बोलीको कारण महत्व पूर्ण काम वन्नुका साथै प्रसम्सा मान सम्मान प्राप्त गर्न सकिने छ । जागिर र व्यवसायमा लाभ मिल्नेछ ।

कुम्भ :  झुटा आरोप लाग्न सक्छ सम्यमता अपनाउनु होला । आर्थिक हानि हुन सक्ला । विष्वास गरेका व्यत्तिले धोका दिन सक्नेछन् । धन आगमन होला । अरुको विष्वास नगर्नुहोला अन्यथा तनाव हुनेछ ।

मीन :  विदेश यात्राको समय छ तथा विदेश यात्रावाट लाभ प्राप्त हेला । धेरै समय वाट राकिएको काम वन्नाले मन प्रसन्न हुनेछ । साहित्य क्षेत्रमा मन लाग्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस