ब्रेन ट्युमरले छटपटाउदै १५ बर्षिय गोपाल,

काठमाडौं : अछाम जिल्ला मंगलसेन नगरपालीका वाडा नंम्बर, ४ निवासी नृप बहादुर के.सी र कौसीला के.सीको १५ बर्षिय छोरा गोपाल के.सी ब्रेन ट्युमरले पीडित छन ।

हाल उनलाई उपचारको लागि भक्तपुर क्यासर अस्पताल भक्तपुरमा भर्ना गरिएको छ । उनको परिवारको आर्थिक अवस्था निकै नाजुक भएकोले उपचार खर्च जुटाउँन गाह्रो भएको छ ।

समयमै उपचार हुन सके उनले पुर्नजीवन पाउँन सक्ने हुनाले स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण सहयोगी मनहरुले आर्थिक सहयोग गरि बिरामी गोपाल के.सीको उपचारमा थप सहयोग पुर्याँइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

सहयोगका लागि हृदय देखि धन्यवाद ज्ञापन गर्न चाहँन्छौ
बुबा : नृप बहादुर के.सी
मोवाइल नं. ९८४८४११३०५
महालक्ष्मी विकास बैंक मंगलसेन साखामा रहेको खाता नं.: ००८००६०००५६०८४०००००१

प्रतिक्रिया दिनुहोस