धरान बुढासुब्बाको दर्शन गर्दै २०७७ साल साउन २६ गते सोमबारको राशिफल हेर्नुहोस्

मेष राशि : राम्रो दिन छ सोचेको भन्दा राम्रो सफलता हात पार्नु हुनेछ । आर्थिक लाभको साथै काममा नयाँ अवसर प्राप्तहुन सक्नेछ । विद्यार्थीको लागि पढाइका क्षेत्रहरु राम्रो भएर जानेछन् ।

वृष राशि : आमाको स्वास्थ्यलाइ लिएर समस्या देखा पर्न सक्ने छ । वाहान वा चौपायको सुख वाट वञ्चीत हुनुपर्ने हुन सक्छ । मनमा धेरै कुरा खेल्ने कारणले गर्दा मन विचलन हुनेछ ।

मिथुन राशि : सन्तान सुखको समय छ । प्रेम वा प्रेमीका सँगको सम्वन्ध राम्रो हुनेछ । गरेको व्यपार व्यवसायमा भने राम्रो आर्थिक लाभ हुन सक्नेछ । यात्राको अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

कर्कट राशि : शत्रु वृद्धि हुनका साथै शत्रुका कारण गरेको काममा वाधा अर्चन आउने छ । स्वास्थ्य समस्याले सताउन सक्नेछ । अनावस्यक यात्रा वा झगडा पर्न सक्नेछ सतर्क रहनु होला ।

सिंह राशि : आर्थिक लाभ हुनुका साथै लगानि गर्ने नँया अवसर प्राप्तहुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनेछ । विदेश सँग सम्वन्धित कामहरु वन्नेछन् । नयाँ सथिभाइ सँग सम्वन्ध गाँसिनेछ ।

कन्या राशि : कर्म धरै प्रतिफल थोरै पाउने समय छ । आर्थिक कारोवार नगर्दा राम्रो हुनुका साथै धन डुव्ने सम्भावना कम हुनेछ । घर परिवारको सुख सुविधा पाउने समय छ । दाम्पत्य जीबनमा मधुरता हुने देखिन्छ।

तुला राशि : गरेको काममा भाग्यले साथदिनुका साथै थोरै मेहनतमा पनि धेरै लाभ प्राप्तहुन सक्नेछ । नयाँ अवरको सदुपयोग गर्नुहोला राम्रो हुनुका साथै लगानी डुव्ने सम्भावना कम हुनेछ ।

वृश्चिक राशि : चोटपटक लाग्ने वा स्वास्थ्य समस्या हुन सक्नेछ । मुख खुट्टामा समस्याहरु देखा पर्न सक्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । यात्रा नगर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।

धनु राशि : कामको पाटनर सँग कुनै समस्या थियो भने हटेर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । नयाँ व्यत्तिसँगको भेटले मन रमाउनुको साथै नयाँ अवसर प्राप्तहुन सक्छ ।

मकर राशि : शत्रु वढ्नुका साथै स्वास्थ्य समस्या देखापर्नेछ । पत्निको स्वास्थ्यमा पनि समस्या हुन सक्छ । घर परिवारमा कलहको वातावरण वन्न सक्छ सम्यमता अपनाउदा राम्रो हुनेछ ।

कुम्भ राशि : बल वुद्धि वढेर जानेछ । मनमा प्रसन्नता छाउने छ गरेको कामाम सफलता प्राप्ती हुने कारणले गर्दा । सन्तान सुख तथा माताको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ ।

मीन राशि : धरै राम्रो समय छैन । आर्थिक हानीका साथै दाजुभाइ सँगको सम्वन्धमा समस्या देखापर्न सक्नेछ । वोल्दा विचार गर्नुहोला अन्यथा शत्रु वढ्नेछन् । आफन्त सँगको भटले मन रमाउने छ ।

प्रतिक्रिया दिनुहोस