१४ वर्षअघि ह’राएको पर्स भेटियो, त्यसमा भएको पैसा पनि सु’रक्षित !

एजेन्सी । एक व्यक्तिले १४ वर्षअघि ह’राएको आफ्नो पर्स सुरक्षित रुपमा फि’र्ता पाएका छन् । मुम्बइको लोकल ट्’रेनमा ह’राएको यो पर्समा ९ सय रुपैयाँ थियो । उनले पैसा पनि फिर्ता पाए ।

२००६ मा शिवाजी महाराज र्टि’नलदेखि प’नवेल जाने ट्रे’नमा यात्रा गर्दा हे’मन्त पे’डलकरको पर्स ह’राएको थियो । पर्स भेटिएको जानकारीसहित गएको अप्रिल महिनामा पुलिसले हेमन्तलाई फोन गरेको टि’ब्युन इ’ण्डियाले लेखेको छ ।अप्रिलमा मुम्बइमा ल’कडाउन थियो त्यसैले हेमन्तले त्यतिबेला पुलिस स्टे’शन गएर पर्स लिन पाएनन् ।

लकडाउनमा छुट भएपछि प’नवेलमा बस्ने हेमन्त वाशीको जी’आरपी अफिस गएर आफ्नो पर्स लिएका हुन् । हेमन्तको पर्समा भएको ९ सय रुपैयाँमा एउटा ५ सयको नोट पनि थियो । त्यतिबेलाको ५ सयको नोट २०१६ मा प्र’तिबन्धित गरिएकोले अब त्यो नोट चल्ने छैन । पुलिसले त्यो नोट ब’दलेर हेमन्तलाई नयाँ नोट दिनेछ । अन्य ४ सय रुपैयाँ मध्ये पुलिसले सरकारी शु’ल्कवापत १ सय रुपैयाँ का’टेर ३ सय हेमन्तलाई फि’र्ता दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस