चार्जमा राखेको मोवाइल प’ड्किँ’दा तीन जनाको मृ’त्यु भएको छ ।

साउन,२७ काठमाडौँ भारतको तमिल्नाडुमा चार्जमा राखेको मोवाइल प’ड्किँ’दा तीन जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा आमा र दुई छोरा रहेका छन् ।

२९ वर्षीया मथुलक्ष्मी मोवाइलमा राखेर फोनमा कुरा गरिरहेकी थिइन् । कल काटेपछि मोवाइल ब्ला’स्ट भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मोवाइल ब्ल’स्ट भएपछि आ’गो निस्किएको र आ’गोकै कारण उनी सहित उनका ३ वर्षीय छोरा रणजीत र २ वर्षीय छोरा दक्षितको मृ’त्यु भएको हो । ग’म्भी’र रुपमा घा’इ’ते भएको उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृ’त घोषित गरेको बताइएको छ ।

मृ’त’कका पति बालकृष्णसँग उनको ६ वर्ष पहिला विवाह भएको थियो । उनीहरुको ऋण बढ्दै गएपछि बालकृष्णले परिवारलाई छोडिदिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस