यी हुन आफ्नी श्रीमती लैजानेलाई खोजेर राम्ररी पाल्नु है भन्दै पैसा दिने ‘रिक्सावाला मुन्ना’

मोरङ उर्लाबारीका किस्न कुमार पोद्दार “मुन्ना” पुराना रिक्सा चालक हुन । रिक्सा चलाएर जिबिको पार्जन गरिरहेका छ्न ।

एकदमै रमाइलो पाराका उनी आफ्नो दुख सुख यसरी सुनाउछ्न, रिक्सा चलाएर खान लाउन पुगेको छ ।

उनलाई श्रीमतीले छोडेर गएपछि उनी चिन्ताजनक अबस्थामा छ्न । मुन्नाले जारलाई पोइसा समेत दिएका थिए । मेरो मायालु लाई राम्रो हेर मलाइ भन्दा धेरै माया गर्दी रैछ भन्दै ।

लामो समय भयो उनी आउछिन भनेर बसेको आइनन, उनले भने, आइ भने राख्ने हो ।

– यी हुन आफ्नी श्रीमती लैजानेलाई खोजेर उल्टै आर्थिक सहयोग गर्ने उर्लावारिका रिक्सावाला ‘मुन्ना’

हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस