‘आ’ज ते’स्रो दिन पनि ह्वा’त्तै घ’ट्यो सुन’को मुल्य , बजार’मा सुन किन्ने’को घुइँचो !

काठमाडौं । तीन दिनअघि ह्वात्तै घटेको सुनको मूल्य फेरि उकालो चढ्न थालेको छ ।

सुक्रबार तोलामा २४ सयले बढेर ९७ हजार आठ सय पुगेको छापावाल सुनको मूल्य सनिबार ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य पनि बढेर तोलामा ९८ हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदी पनि सुक्रबारको तुलनामा मूल्य बढेर १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सुन तोलाको एक लाख ३५ सय र चाँदी साढे १४ सय रुपैयाँ पुगेर कीर्तिमान राखेको थियो । सुक्रबार जति मूल्य सनिबार पनि तेतिनहि रहने छ।

प्रतिक्रिया दिनुहोस