म्यानमारकी चर्चित मोडल पञ्चीले नेपाली मोडल जस्तै आफ्ना यस्ता तस्विरहरु जब सामाजिक संजालमा सेयर गरिन्…

एजेन्सी -म्यानमारकी चर्चित मोडल मे पञ्ची सो नायुङका तस्विरहरु यतिबेला सामाजिक संजालमा निकै भाइरल भएका छन् ।

उनले आफ्ना तस्विरमा निकै खतरा पोज दिएकी छिन् । उनि नेपाली मोडल जस्तै देखिन्छिन र तस्विरहरु शेयर गरेर भाइरल भएकी हुन्। वास्तवमा भन्नु पर्दा यिनि नेपालकी नभई म्यानमारकी मोडल रहेकी छिन् ।

उनका पिताले उनको नाम परिवर्तन गरेर पञ्ची राखेका थिए । पञ्ची एक मोडल मात्र नभई चर्चित जमेकी कलाकार समेत रहेकी छिन् । झट्ट हेर्दा उनि विश्व सुन्दरी भन्दा कम छैनन् ।

उनको नामको तस्वीर राखेर धेरै व्यक्तिहरुले अकाउण्टहरु समेत खोल्न भ्याएका छन् ।सामाजिक सञ्जालमा छुट्टै पहिचान बनाउन सफर भएकी मे पञ्चीका यस्ता छन् । उनको तस्विरहरु

प्रतिक्रिया दिनुहोस