फेसबुकमा सामान्य चिनजान भएकाे युव तीलाइ हाे टलमा बाेलाएर ब लात्कार

काठमाडौं / सामाजिक संजाल फेसबुकमा सामान्य चिनजान भएकाे युव तीलाइ हाेटलमा बाेलाएर एक युवाले ब लात्कार गरेका छन् ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरले ति युवतीलाई जबरजस्ती करणी गरेका हुन् ।

उनले युवतीलाई फकाएर होटेलमा बोलाइ गत बिहीबार जबरजस्ती गरेका थिए । युवतीले दिएकाे उजुरीका आधारमा मानन्धरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस