शरिरको यी ६ अं’ग ठूला हुने महिलाहरुलाई कहिले नछोड्नुस् !

ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भा’ग ठूलो छ भने त्यसले धेरै कुरा सं’केत गरिरहेको हुन्छ। आज हामी तपाईहरुलाई कुन-कुन अं’ग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी गराउन जाँदै छौँ।

१,हात
शरिरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो य’श आराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।

२.कपाल
ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन।

३,का’न
शरिरका दुई वटै का’न ठूलो भएका महिलाहरु लामो आ’युको हुने र निकै भाग्यमानी हुने गर्छन।

४,घा’टी
शास्त्रका अनुसार लामो घाँ’टी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै मान -प्रतिष्ठा समेत पाउने अवसर मिल्ने छ।

५,खुट्टा
ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने र जीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन्।

६,ना’ईटो
ठूलो वा गहिरो ना’ईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन ।

ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भा’ग ठूलो छ भने त्यसले धेरै कुरा सं’केत गरिरहेको हुन्छ। आज हामी तपाईहरुलाई कुन-कुन अं’ग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी माथी गराईसकेका छौ ।

प्रतिक्रिया दिनुहोस