‘आ’जको दिन पनि ह्वा’त्तै घ’ट्यो सुन’को मुल्य , बजार’मा सुन किन्ने’को घुइँचो !

आएको छ । आइतबारको तुलनामा सुनको मुल्य आज (सोमबार) तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९८ हजार २ सय कायम गरेको जनाएको छ ।

आइतबार पनि गत शुक्रबारको तुलनामा २ सय रुपैयाँले नै घटेर ९८ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै घटेर ९७ हजार ७ सयमा आइपुगेको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले झरेको छ । आइतबार तोलाको १३ सय २५ मा कारोबार भएको चाँदी सोमबार १३ सय १५ मूल्य कायम भएको महासंघले जनाएको छ ।

साउन २३ गते नेपालमा सुनको मुल्यले ऐतिहाँसिक रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मुल्य तोलाको १ लाख ३ हजार ५ सय कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस