कलेज पढ्ने १७ बर्षीय युवतीको भाडाको कोठामा यस्तो काम, रहस्य खुलेपछि छिमेकीनै अचम्मित

अहिले कोरोनाका कारण पुरै मुलुक लकडा उनमा छ । सबै घरभित्र छन् । सरकारले दैनिक ज्याला दारी गर्ने र विद्यार्थीलाई भाडामा छुट दिन घरधनीलाई आग्रह गरेको छ । तर राजधानीको बसुन्धरामा भाडामा बसेकी गुल्मीकी एक युवतीलाई घरभेटीले तत्काल कोठा खाली गर्न भने ।आफुलाई घरधनीले तत्काल कोठा खाली गर्न भनेको कुरा उनले छिमेकीलाई सुनाइन् । बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकै दिनमा कोठा छाड्न भनेपछि उनी निक्कै त ना व मा थिइन् । ति किशोरीलाई घरभेटीले अन्याय गरे भन्दै घरभेटीकै छिमेकी उनको वि रु द्ध मा उत्रिए । यस्तो बेलामा उनलाई कोठावाट निकाल्न नहुने भन्दै युवतीको पक्ष लिए ।

तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवती को ध’न्दा बारे उनीहरूले छिमेकीले पनि थाहा पाए त्यस पछि उनीहरु पनि अचम्म परे । मासिक ९ हजार भाडा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सामूहिक यौ न कार्यमा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न भनेका थिए ।केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँ गिएको अ वै ध यौ न व्यवसाय पछिल्लो समय यसरि नाम चलेका विद्यालय र कलेजभित्रसमेत छिरेको घ ट नाले धेरै अभिभावकलाई समेत सोच्न बाध्य बनाएको छ । तर नेपालमा अस्वभाविक रूपमा झाँगिएको अ वै ध यौ न व्यसायको पछिल्लो वास्तविकता भने यही हो ।सुन सान छन् इलाम का पर्यटकीय स्थलइलाम । वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यट की य गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्त को दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने पर्यटकको ओइरो देखिन्छ, न त मानिसको भिडभाड ।

इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने श्रीअन्तुबाट सन्दकपुरसम्म पर्दछन् । जुन गन्तव्यहरु सूर्योदय र सूर्यास्तका लागि अब्बल मानिन्छन् । तर कोरोना भाइरसका कारण भने अहिले पर्यटकको सङ्ख्या शून्य छ । पर्यटकको बाक्लो नै उपस्थिति हुने यस बेलामा पर्यटक नहुँदा सबै होमस्टे र होटल सुनसान छन् ।पर्यटकीय क्षेत्रहरु कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कलका साथै सन्दकपुर, पानीटार कुइभिर ढाप पोखरीजस्ता क्षेत्र सुनसान भएको पर्यटन व्यवसायी बताउँछन् । भारतीय बाटो भएर आउने पर्यटक शून्यजस्तै भएका छन् । वनभोज र भ्रमणमा आएका पर्यटकले भरिभराउ हुने कन्याम सुनसान भएपछि त्यहाँ व्यवसाय गर्ने व्यवसायीलाई हातमुख जोर्न स म स्या पर्न थालेको छ । कन्यामका होटल सञ्चालक टेकराज गिरीले पर्यटक आउन छोडेको एक महिनाभन्दा बढी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना स ङ्क्र म णको जोखिम बढेसँगै जिल्लाका धार्मिक गन्तव्य र पर्यटकीय स्थल सुनसान बन्न थालेका छन् । फागुन सुरु भएपछि झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि आउनेको ताँती हुन्थ्यो । तर यसपालि सुनसान छ ।”

प्रतिक्रिया दिनुहोस