हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौँ । आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला १ लाख हजार ४ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस