चीन भन्छ यो मिति भित्र खोप बन्ने मात्र हैन विश्व बजारमा पुगाउछौ(खोपको नेपाली मूल्य सहित)

४ भदौ, काठमाडौं । चिनियाँ कम्पनी सिनोफर्मले सन् २०२० को अन्तिमसम्ममा कोरोना भा’इरस (कोभिड–१९) को खोप बन्ने विश्वास व्यक्त गरेको छ । सिनोफर्मका अध्यक्ष लिउ जिङझेनले सञ्चारकर्मीसँगको कुराकानीमा कोरोना भा’इरसवि’रु’द्धको खो’पको अ’न्तिम चरणको क्लि’निकल प’रीक्षण यूएईमा भइरहेको बताएका हुन् । साथै यो खो’प डिसेम्बरसम्ममा बजारमा आउन सक्ने उनले बताएका हुन् । खोपको परीक्षणको क्रममा लिउ आफैंले पनि एक डो’ज लिएका छन् । उनले आफूलाई अहिलेसम्म त्यसको कुनै सा\इड इफे’क्ट नदेखिएको पनि बताएका छन् ।

चीनको बेइजिङ र वुहान सहरमा यस्ता व’र्क’शप छन्, जहाँ एक वर्षमा १० करोड २० लाख र १० करोड खोप उत्पा’दन हुन सक्छ । यो खोपको दुई डोजको एक हजार युआन अर्थात् १७ हजार नेपाली रुपैयाँभन्दा बढी पर्नेछ । चीनमा खोपको मूल्यको विषयमा अहिले मानिसहरुले चि’न्ता व्यक्त गरिरहेका छन् । चिनियाँ ग्रा’मीण क्षेत्रका मानिसहरुका लागि यो खोपको मूल्य धेरै हुने भन्दै सामाजिक सञ्जालमा यसको आ’लो’चना भइरहेको छ ।

यद्यपि पछिल्लो समय चीनमा कोरोना भा’इ’रसका सं’क्र’मित को संख्या निकै कम रहेकाले यो खोप नि’र्या’तमुखी हुन सक्ने बताइएको छ । अहिले विश्वभर कोरोना भा’इरस वि’रु\द्धको दुई सयभन्दा धेरै खोप निर्माणको क्रममा छन् । साथै २० भन्द्या धेरै खोप मानव परीक्षणको क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस