भगवानलाई चढाएको फूलमा यति धेरै शक्ति हुन्छ: सुँघ्दा पनि यति धेरै फाईदा, के के फाइदा छन त हेर्नुहोस

प्रायजसो मानिसहरुले घरको पूजा स्थान र मन्दिरमा फूल प्रसाद चढाउँछन्। फूल चढाएपछि अब सफा गर्नु पर्ने हुन्छ हामी त्यसलाई फोहोरमा लगेर फाल्छौँ। भगवा नलाई चढाएको फूल निकालेर नदीमा विजर्सन गर्नुपर्दछ।

यो फूलमा निकै शक्ति हुन्छ किनकी यो भगवानको मूर्ती आसपासमा राखिएको हुँदा यसमा शक्ति हुन्छ। तर यसलाई फोहोरमा फाल्दा या बाहिर फाल्नु अशुभ मानिन्छ। यसले घरमा दरिद्र लाग्ने विश्वास रहँदै आएको छ।

यसलाई कुनै खाली भाँडोमा या थैलोमा जतनसँग राख्नुपर्दछ र पानीको खोला अथवा नदीमा लगेर बगाउँदा राम्रो हुन्छ। यसको प्रयोग अन्य ठाउँमा पनि गर्न सकिन्छ। शास्त्र भन्छ, ‘जब भगवानलाई चढाएएको फूल निकाल्नुपरेमा एकचोटी राम्रोसँग सुँघ्नु पर्दछ किनकी फूलमा पोजेटिभ इनर्जी हुन्छ।’

फूल चढाउँदा यी कुरामा ध्यान दिनुहोस्:

भगवानलाई बिहानै फूल चढाउनु भएको छ भने साँझ आरती गर्ने समयमा हटाउन सक्नुहुनेछ। भगवानलाई फूल चढाउनु भन्दा आगाडि फूल सुँघ्नु पर्दछ।

भगवानलाई हरेक समय ताजा फूल चढाउनु पर्दछ। भगवानको स्थानबाट निकालिएको फूल जमिनमा राख्नुपर्दछ। बासी फूललाई नदी या तलाउमा लगेर बगाउनुपर्दछ।

प्रतिक्रिया दिनुहोस