बाढीले घरको कोठा भरिए पछि यि पति पत्नीले गरे कसैले सोच्नै नसक्ने हर्कत, भिडियो भयो भाइरल हेर्नुस्

काठमाडौं । अहिले वर्षाको महिनाछ । नेपाल र भारतका विभिन्न स्थानमा बाढीले जनजिवन प्रभावित भएको छ । वर्षाका कारण नेपालमा बाढी पहिरो आएको छ । धेरै धनजनको क्षती समेत भएको छ । पहाडमा पहिरो र बाढीले जनजिवन प्रभावित भएको छ । कोरोनाको कहरका बीच आएको वाढी पहिरोले जनजिवन प्रभावित बनाएको हो ।

तराईका जिल्लामा नागरिकका घरपभित्रै पानी पसेको छ । कति विस्थापित भएका छन् । घर भित्र पानी पस्यो भने तपाई हामी के गर्छौ ? सम्भव भएसम्म घरको पानी बाहिर फाल्ने प्रयास गर्छौ । सम्भव नभए आफुलाई वाढीको पानीवाट बचाउने कोशीस गर्छौ । बाढीका कारण डुवानमा परेकाहरुलाई नेपालमा स्थानिय तहले सुरक्षित स्थानमा लैजान्छन् । कि आफै बाढी नभएको स्थानमा जाने प्रयास गर्छौ ।

तर सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ । जसमा एक जोडी आफ्नो घरभित्र पसेको बाढीको पानीमा रमाइलो गरिहरेका छन् । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतको प्रयागराजमा यि जोडी आफ्नो घरमा पसेको बाढीमा निकै रमाइलो गरेका छन् । श्रीमती पौडी खेल्न सिकिरहेकी छन् भने श्रीमानले सहयोग गरेका छन् । आफ्नो घरमा गंगाको बाढी आएको भन्दै उनीहरुले डुबुल्की लगाएका छन् ।

प्रकुतिले दिएको यो कहरका बीच उनीहरुले रमाइलो समय गरेका छन् । आफ्नो कोठामा भरिएको पानीमा उनीहरुले पौडी खेलीरहेका छन् । बाढीको कहरले अरुलाई समस्या पारेको बेलामा उनीहरुले यो समस्यालाई रमाइलो बनाएका छन् । गंगा र यमुना नदिमा आएको बाढीले प्रयागराजमा धेरै जनाको घरमा बाढी पसेको छ । अरु ब्यक्तिले त्यसलाई समस्या ठानेर सरकारलाई गुहारेका छन् भने यि जोडीले यसलाई अवसरका रुपमा प्रयोग गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस