कलेजमा ११ मा पढ्ने युवतीले अ’बैध सम्बन्धबाट जन्मेको बच्चालाई ट्वाइलेटमा फालेपछि… अस्पतालमा मच्चियो ह’ल्लीख’ल्ली

काठमाडौँ । कक्षा ११ पढ्ने एक किशोरी पेट दु’ख्ने स’मस्या लिएर अस्पताल पुगेकी थिइन्। अस्पतालमा पुगेकी उनले बाथरुममा शिशुलाई जन्म दिइन्। अ’सु’रक्षित प्रसवका कारण जन्मिएपछि शिशुको नि’धन भएको हो। घ’टना सार्वजनिक भएपछि किशोरीका परिवारजन अचम्मित बनेका छन्। किशोरी अविवाहित हुन्। घ’टनाका बारेमा जानकारी पाएपछि अस्पताल पुगेको प्रहरीले उक्त घ’टनाका बारेमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो सबै घ’टना छात्राबासकी अध्यक्ष हेमलता नागका अगाडि भएको हो। उनले उक्त घ’टना द’बाउनका लागि झु’ट बोलेको समाचारमा उल्लेख छ। जस कारण उनलाई निलम्बन पनि गरिएको छ। रिर्पोटका अनुसार १७ वर्षीया छात्रालाई बुधबार पेटको स’मस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। जहाँ उनले एक मृ त बच्चालाई जन्म दिइन्।
छोरी गर्भवती भएको र उनले एक मृ त बच्चालाई जन्म दिएको घ’ट’ना थाहा पाएपछि परिवार अचम्मित बनेका छन्। मामिला प्रेमको हो। रिर्पोटका अनुसार युवतीले दुई वर्षदेखि आफू गाउँकै एक युवकसँग प्रेम सम्बन्धमा रहेको बताएकी थिइन्। अस्पताल प्रशासनले मृ त शिशु युवतीको आमाबाबुलाई जिम्मा लगाएको छ। प्रहरीका अनुसार घ’टनाका बारेमा थप अनुसन्धान भइरहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस