सा’ह्रै दु’खद खबर: तिजकै दिन ब’ला’त्कृत भइन १४ बर्षिय बालिका, स्वा’स्थ्य अ’व’स्था ग’म्भि’र

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा बला,त्कारबाट पी,डित बनेकी एक बालिकाको स्वा,स्थ्य अवस्था ग,म्भीर भएको छ। स्थानीय २० वर्षीय अभिषेक राजवंशीबाट ब’ला’त्कृ,त भएकी १४ वर्षीया बालिकाको अवस्था असा,मान्य बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनका अनुसार राजवंशीले रतुवामाई–७ म’सानघा’टमा लगेर बालिकालाई ललाईफकाई बुधबार साँझ ब’ला,त्कार गरेको खुलेको छ ।

ब’ला,त्कार गरेपछि सुरु भएको बालिकाको र’क्तश्रा’व नरोकिएर स्वा’स्थ्य अव’स्था ग,म्भी’र बन्दै गएपछि घ’टना बाहिर आएको हो। अ,त्याधिक र’क्त,श्रावका कारण बालिका बे,होस बनेको जानकारी डीएसपी राईले दिए। ‘ब’ला,त्कार पछि पी,डित बालिकालाई अ,त्या’धिक र,क्त’श्राव भएछ। र,क्तश्रा’व नरोकिएर अव’स्था ग,म्भी’र बन्दै गएकाले बालिका बे’होस भएको पाइयो,’ उनले भने, ‘त्यसपछि उपचार गराउने क्रममा घ’टना बाहिर आएको हो। अहिले बालिका उपचाररत छिन्।’

उनका अनुसार ब’,त्का’रमा संलग्न राजवंशीले सुरुमा बे,होस अवस्थामै टेम्पोमा राखेर उपचारका लागि स्थानीय क्लि’निकमा पुर्याएका थिए। अवस्था थप ग,म्भीर बन्दै गएपछि त्यहाँबाट मोटरसाइकलमा राखेर थप उपचार गराउन उर्लाबारी पुर्याएको खुलेको डीएसपी राईको भनाइ छ। बालिका ब’ला’त्कारमा संलग्न राजवंशीलाई इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायव निरीक्षक मोती कटुवाल ने’त्रृ’त्वको टोलीले प,क्राउ गरेको छ।

बालिकाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ। उपचाररत उनलाई सामान्य अवस्थामा फर्कन समय लाग्ने जानकारी अस्पतालले दिएको प्रहरीको भनाइ छ। र,क्त’श्रा’व अत्’या’धिक भएका कारण बालिकालाई दुई पिन्ट रग’तसमेत चढाउनु परेको उपचारमा संलग्न चि’कि’त्सकलाई उ’द्रित गर्दै प्रहरीले जनाएको छ। सान्केतिक तस्विर

प्रतिक्रिया दिनुहोस