यी विचित्र लाग्ने शौचालयको ‘डिजाइन’ गरेपछि एकाएक गायब भए इन्जिनियर…….

एजेन्सी- हरेकोको दिन शौचालयबाट शुरु हुने गर्छ। प्राय बिहान उठ्ने बितिकै नित्य कर्म सकाएर आफ्नो दिनको शुरु गर्ने धेरैको बानि हुने गर्छ। समय परिवर्तन भएसँगै शौचालयको डिजाइनमा पनि धेरै परिवर्तन भैसकेको छ।

तर अझै पनि विश्वमा अजिव शौचालय देख पाइन्छ। यस्तै केहि अजिव लाग्ने शौचालयका डिजाइनहरु हामीले यस लेखमा समावेस गरेका छौ। यो शौचालयहरु भारतका विभिन्न ठाउँमा पाउन सकिन्छ ।
सायद शौचालय उद्घाटन गर्ने क्रमको तस्विर खिचाउने क्रममा छन् यी दुइ !
यस शौचालयको डिजाइन के को लागि गरिएको होला ? शौचालयमा झुल्दै बस्नको लागि डिजाइन गरिएको हुनु पर्छ !

प्रतिक्रिया दिनुहोस