फेसबुकमा लभ परेर हो’टेलमा भेट्न जाँदा ससुरा- बुहारी परेपछि यस्तो सम्म भयो हेर्नुहोस्

सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो सा’धन भएको छ । क’हिल्यै नभेटका र नदेखेकाहरु फे’सबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बि’ग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ ।तर, चीनमा एउटा यस्तो घ’टना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा स’सुराबु’हारी पो परेछन् । एकआ’पसमा भे’ट्दा यी दुबै जना ला’जले पानी पानी मात्रै हुनु परेन्, बाबुले छोराको कु’टाइसमेत खानुपरेको समाचार एजे’न्सीहरुले जनाएका छन् ।

घटना चीनको हेलोगजियांग प्रान्तको हो । यी ससुरा र बुहारी दुबैले आफ्ना पति पत्निलाई झु’क्काएर च्या’ट गर्थे ।दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए । अनजानवश च्या’टमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन था’ल्यो ।

प्रतिक्रिया दिनुहोस