श्रीमतीले नै गरिदिइन दोस्रो विवाह, पुरा पढ्नुहाेस

ऐजेन्सी । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालरुमा श्रीमान श्रीमतीबिच दिँनहु हुने झगडाका विषय हामीले सुन्ने गरेका नै छौ । श्रीमानले दोस्रो विवाह गरेको र श्रीमती अर्केसँग भागेको समाचार पनि देखिरहेका हुन्छौ ।तर भारतको झारखाण्डमा भएको एक घटनाले भने सबैलाई चकित पारिदिएको छ । झारखाण्डमा एक महिलाले आफ्नै श्रीमानको दोस्रो विवाह धुमधामका साथ गराइदिएकी छन् । झारखण्डस्थित राजनगर जिल्लामा बसोबास गर्दै आएका ६० वर्षीया वृद्ध ललमोहन महतोले आफुनै श्रीमतीको राजी खुशीमा दोस्रो विवाह गरेका हुन् ।

अझै रोचक विषयको कुरा त तब बन्यो जब ६० वर्षका वृद्धले २३ वर्षकी युवतीसँग दोस्रो विवाह गरे । जेठी श्रीमती सरला महतोको कोखबाट छोराले जन्म नलिएपछि दई दम्पत्तीले दोस्रो विवाह गर्ने निर्णय गरेका हुन् । सरलाबाट दुई छोरी छन् । छोराको चाहानाले नै ललनमोहनले २३ वर्षीय चेती महतोलाई दोस्रो श्रीमतीको रुपमा भित्राएका हुन् ।

श्रीमतीले नै दोस्रो विवाह गरिदिए पछि सो विवाह हेर्न आउनेको भिड लागेको थियो ।यो पनि…नेपाली भुमी लिपुलेख नजिकै चीनले क्षे’प्या’स्त्र तै’नाथ गर्ने !लिपुलेख । दुई देशको सीमा विवादलाई लिएर कयौं ठाउँमा मु’ठभे’दको स्थितिमा रहेका चीन र भारतबीच नेपालले आफनो भुमी दा’वी गर्दै नक्सामा समेत अंकित गरिसकेको लिपुलेखमा पनि विवा’दको स्थिति उत्पन्न भएको छ ।

लिपुलेखमा चीनले क्षे’प्यास्त्र तैनाथ क्षेत्रका रुपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सन्चार माध्यमहरुले दावी गरेको छ । हालै प्राप्त स्याटलाइट तस्विरले पनि उक्त दा’वीलाई बल मिलेको बताइएको छ । लिपुलेख त्यही इलाका हो जसलाई लिएर भारत र नेपालबीच वि’वाद कायम छ ।

ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेका स्याटलाइट तस्विरमा लिपुलेख नजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सैनिक तैनाथ गरेको मात्र नभइ क्षेप्या’स्त्र तैनाथका लागि निर्माण कार्यको तयारी पनि भइरहेको देखिएको बताइएको छ ।

डेट्रेस्फाका अनुसार यस इलाकामा सय किलोमिटर जियोइन्ट स्क्यानिंगबाट पिपुल्स लिबरेसन आर्माी (पीएलए) को गतिविधि थाहा भएको हो । यहाँ जमिनबाट आकासमा प्रहार गर्ने क्षेप्यास्त्रका लागि साइटको निर्माण मानसरोवर ताल नजिकै भइरहेको छ ।

यहाँ चीनले सैनिक पनि तै’नाथ गरिरहेको सन्चार माध्यमले जनाएको छ । यहाँ सन् २०२० मे देखि संरचना र आवासका लागि तयारी भइरहेको छ । लिपुलेख इलाका नेपाल, भारत र चीनको सीमाको संगम स्थल हो । चीनले लिपुलेखमा आफनो सेना तैनाथ गरेको केही दिन अघि विज्ञहरुले बताएका थिए । चीनले एक बटालियन अर्थात १ हजार भन्दा धेरै सैनिक जवान लिपुलेख नजिकै तै’नाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस