बि’बाह भएको तीन मिनेट भि’त्रै भ’यो स’म्बन्धवि’च्छेद ! कारण भने यस्तो छ

काठमाडैं । विवाह बन्धनमा बाँधिएको तीन मिनेटभित्रै एक जोडीले डि’भोर्स गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार दुलहाले बोलेको एक शब्दका कारण बेहुलीले विवाह लगत्तै आफ्नो स’म्बन्ध तो’डेकी छिन् ।कुवेतमा बस्ने यो जोडी विवाह गरेर श्रीमान्श्री-मतीको रुपमा आफ्नो घरसम्म पनि पुग्न सकेनन् यो विवाह कुवेतमा अहिले सम्मकै इतिहासमा सबैभन्दा छोटो विवाह भएको बताइएको छ।विवाहको कानूनी प्रक्रिया स’माप्त भएपछि यो जोडीले कोर्ट हाउसबाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह तो’डेकी थिइन् ।

कोर्टबाट बाहिर निस्किरहेको बेला–बेहुली हिँड्दाहिँड्दै लडेकी थिइन् । लडेपछि बेहुलाले उनलाई ‘स्टु’पिड’ अर्थात् मू’र्ख भनेर बोलाएका थिए ।‘क्यू एट न्यूज’ का अनुसार बेहुलाले आफूलाई मू’र्ख भनेपछि बेहुली एकदम रिसाएर ज’जसँग त’त्काल स’म्बन्ध वि’च्छेद गराइदिने माग गरेकी थिइन् । जजले पनि उनको मागलाई सम्बोधन गरे । ती जोडीको विवाह दर्ता गराएका जजले नै तीन मिनेटपछि उनीहरूको स’म्बन्धवि’च्छेद गराए ।

 

प्रतिक्रिया दिनुहोस