ड’रलाग्दो गाउँ, जहाँ बेडरूम, किचन र बाथरुम विशा’लु स’र्प भेटिन्छ

भारतको मध्यप्रदेशस्थित एक गाउँमा यति धेरै स’र्प पाइन्छ कि जसका का’रण गाउँको नाम नै नागचुन रहन गयो । नागचुन गाँउको सबैभन्दा रोचक कुरा त के छ भने यस गाउँको बाटो, खेत वा घर आसपासमा मात्र होइन घरभित्र बे’डरूम, किचन र दराजमा समेत वि’शालु स’र्प भेटिन्छ ।

हो, यस गाउँमा घरभित्र किचन, बेडरूम, बाथरूम वा आगन यत्रतत्र स’र्प भेटिन्छ । नागचुनको हवाईपट्टिको सामुन्नेमा रहेको सयौं एकड जग्गामा वि’शालु स’र्प भेटिन्छ यस गाउँमा ६/७ पिढि देखि बस्दै आएका स्थानीयका अनुसार गाउँमा अत्यधिक स’र्प भेटिन थालेपछि कुनै पनि शुभकार्य गर्दा शुरुवातमा नाग देवताको पूजा गरिन थालियो । पछि मन्दिर बनाएर हरेक महिनाको पञ्चमीमा नाग देवताको पूजा हुदै आएको छ ।

यसरी गाउँमा जताततै वि’शालु स’र्प भेटिनुको का’रण बारे जन्तु विज्ञानका भारतीय विशेषज्ञ राजेश सिंहका अनुसार नागचुन गाउँ भौगोलिकस्थित अनुसार स’र्पका लागी अनुकूल रहेको छ ।

यस गाउँमा बाँस, पोखरी, नहर तथा चट्टानी क्षेत्र भएकाले यस्तो स्थान स’र्पका लागी प्राकृतिक रूपले अनुकुल मानिन्छ । यस्तो स्थानमा स’र्पको भोजन, स्वास्थ्य, सुरक्षा र उत्पादन सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस