सुन्दा पनि आचम्म: छोराका लागि ल्याईएकी बुहारी आफ्नै बाबुले विवाह गरेपछि

काठमाडौं । के हुन्छ होला जब छोराका लागी आएकी दुलहीसँग उसका ससुराले विवाह गर्छन । सुन्दा पनि कस्तो अनौंठो लाग्यो होला तपाईलाई तर अनौंठो नमान्नुहोस् यो घटना हाम्रो समाजमा भइसकेको छ । अरुमा पनि होईन हाम्रो हिन्दु समाजमा यसको प्रयोग भएको छ ।

यो घटना नेपालमा भने भएको होईन नेपालको छिमेकी देश भारतको बिहार राज्यमा यस्तो अनौंठो कार्य गरेको पाइएको छ । जहाँ एक युवत्तिले गाउँकैं एक किशोरलाई स्कुल पढ्ने बेलादेखि मन पराईन । उनीहरुको प्रेम विस्तारैं गाढा बन्दैं जान थाल्यो यहाँसम्म पुग्यो कि उनीहरु अब विवाह गर्न चाहान्थे ।

यो बिचमा यो कुरा केटीपक्षका मानिसहरुलाई पट्टक्कै मन परेन । उनीहरुले यस विवाहलाई पुर्ण रुपमा इनकार गरे तर केटापक्ष भने एकदमैं खुःशी थियो । यो भनिएको छ कि केटाको आमा बितेको लामो समय भयो उनका बुवा लामो समयदेखि एक्लैं बस्दैं आइरहेका थिए, हाम्रो भनाईको मतलब यो हो कि पत्नीको मृ’ त्यु पछि पनि उनले लामो समयसम्म अर्को विवाह गरेनन् ।

उनी आफ्नो सन्तानको भविष्य निर्मााणमा जुटेका थिए । प्रेम अन्धो हुन्छ सुन्नु भएको मात्रैं होला तर यहाँ त साँच्चैं अन्धो नैं भएर आयो । केटीका घरमा व्यक्तिहरुले विवाह गर्न नमानेपछि केटाकेटीले भागेर अदालत गएर विवाह गर्ने निर्णय गरे उनीहरु गाउँबाट भाग्न सफल पनि भएका थिए ।

तर बिच बाटोमा आउँदा नैं समस्या उच्च विन्दुमा पुग्यो बाटोमा आउँदा पत्ता लाग्यो कि केटाको त विवाह गर्नलाई उमेर पुगेको छैन रहेछ ।

विवाह गर्न तम्सिएका दुलाह जम्मा १७ वर्षका रहेछन् । १७ वर्षको उमेरमा न नेपालमा विवाह गर्न पाइन्छ न त भारतमा नैं गर्न पाइन्छ । यो भए पछि उनीहरुको विवाह नहुने पक्का जस्तैं भयो तर उनीहरुको प्रेम यत्तिसम्म गहिरो भयो कि एक अर्का बिना बाँच्न नसक्ने अवस्था भयो ।

विवाह सार्दा केटीपक्षले अर्कैसँग विवाह गर्ने ड र भयो त्यसैंले उनीहरुले अनौठो जु क्ति निकाले । उनीहरुले सोचे विवाह सार्नुभन्दा बरु बाबु (केटाको) सँग विवाह गरौं ।

त्यसैं मुताबिक विवाह पनि भयो तर केटीपक्षले केटाको परिवारलाई छोरी अ’ पहरणको मु’ द्धा होलेपछि यो सबै कुराहरु बाहिर आयो । अर्को मु’ द्धा बन्यो । एजेन्सी Source

प्रतिक्रिया दिनुहोस