तपाई पो*र्न फि’ल्म हे’र्नुहुन्छ ? हो’सिया’र ! यस्तो स’मस्या आ’इला’ग्ला

काठमाडौं | पछिल्लो समय पो’र्न हेर्नेहरुको संख्या बृद्दि हुँदै गइरहेको विभिन्न तथ्यांकले देखाएको छ | तर अ’श्लिल चलचित्र हे’र्नु हा’निका’रक हुन्छ, यसले जीवनमा ठुलो स’मस्या नि’म्त्याउन पनि सक्छ | त्यो तपाईंको लागि घा’तक हुन सक्छ । एक अनुसन्धानका अनुसार जसले पो’र्न फि’ल्मबढी मात्रामा हेर्छन् उनीहरुको जीवनमा रो’मान्स कम हुँदै जान्छ । उनीहरुलाई डे’ट, कसैसँगको भे’टघाट र रमाइलोले खासै अ’सर पर्दैन । किन भने उनीहरुले यी सवैमा भन्दा पो’र्न हेर्न मै आ’नन्दको महशुस गर्छन् ।

अनुसन्धानका अनुसार स्थिती त्यतिबेला ख’राब हुनसक्छ जब तपाईंलाई डेटिङमा जानुभन्दा पो’र्न हेर्न राम्रो लाग्न थाल्छ । यस्तो अवस्थामा तपाईंको आत्मविश्वास ख’स्किने गर्दछ र तपाईं आफूलाई अरुभन्दा भि’न्न पाउनुहुन्छ । यसले तपाईंको स’म्बन्धमा न’कारात्मक असर पुर्याइरहेको हुन्छ ।
३ सय ५० पुरुष र ३ सय ३६ महिलामाथि गरिएको यो सोध जर्नल अफ से’क्स रिसर्चमा प्रकाशित भएको थियो । आफूलाई चाहेर पनि पो’र्न हेर्न रो’क्न सक्नुहुन्न भने तपाईंलाई पो’र्नको ल’त लागेको बुझ्नुपर्ने अनुसन्धानले बताएको छ ।

अनुसन्धान भन्छ, ‘स्थिती त्यतिबेला भ’यानक बन्ने गर्दछ जब तपाईंलाई पो’र्न हेर्नु राम्रो होइन भन्ने थाहा हुँदा हुँदै पनि आफूलाई यसबाट टाढा राख्न सक्नुहुन्न । यस्तो स्थितीमा तपाईंको आ’त्मविश्वास ख’स्किन थाल्छ । ’ यदि तपाईंलाई पो’र्न हेरेपछि हि’नताबोधको भावना पैदा हुन्छ र तपाईं त’नाव लिनुहुन्छ भने यसको प्रत्यक्ष असर तपाईंको स’म्बन्धमा पर्ने गर्दछ । जसले तपाईको जीवन नै व’वा’र्दद हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस