म पनि महिला हुँ तर श्रीमानलाई बिगार्ने महिलाहरु नै हुन

मेरो भनाइमा सहमत हुनेले शेयर गर्नुस ! म पनि महिला हु तर श्रीमानलाई बिगार्ने महिलानै हुन् ! हामी महिलाहरु ले नै पुरुषलाई भ्रष्टाचारि, जड्याहा ! पर स्त्री गमन (बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने) एस्तो स्वभाव को हुन बाध्य बनाउछौ ! आफ्नो श्रीमानलाई अनावश्यक तनाव (अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर)

अनावश्यक केयर (बारम्बार निगरानी केरकार), माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्ने , एस्ता काम कहिले नगर्नुहोस्.नेपाली श्रीमान साच्चिकै देवदुत सावित हुनेछ्न ग्यारेन्टी ।

हामी महिलाहरु ले नै पुरुषलाई भ्रष्टाचारि, जड्याहा ! पर स्त्री गमन (बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने) एस्तो स्वभाव को हुन बाध्य बनाउछौ ! आफ्नो श्रीमानलाई अनावश्यक तनाव (अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर)

अनावश्यक केयर (बारम्बार निगरानी केरकार), माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्ने , एस्ता काम कहिले नगर्नुहोस्.नेपाली श्रीमान साच्चिकै देवदुत सावित हुनेछ्न ग्यारेन्टी ।

 

प्रतिक्रिया दिनुहोस