डा. प्रेम बस्न्यात
भारतको सिक्किम देखी नेपाल अनी भारत कै काङडा सम्मको ऐतिहासिक भिडियो बनाउदा ढुङ्गामा खोपेर बनाइयका ‘ढुङे डुड’ फेला परेको छ ।
पहिलो – सिन्धुली गढी नजिक फेला परेको यसलाई स्थानियले ‘श्री ३ चन्द्र सम्सेर राणाको श्रीमती लाई सिन्धुली आउँदा नुहाउन बनायको बाथ टप’ भन्छन।
दोस्रो-चितवनको सोमेसोर गढी नजिक रहेको अर्को ‘ढुङे दुड’ यसलाई महाभारत हो कि रामायाणको युद्धसँग जोडेर समुन्द्र उर्लिदा देवताले चडेका ढुङे डुंगा उछिट्टियर सोमेसोर नजिक अैइपुगेको रे ।
बास्तिबक्ता के हो भने उस् बखत धर्म कर्म को लागि जङली जनवर-चरालाई पानी खुवाउनको लागि ति डुड बनायका थिय। गुठी राखेर कुनै परिवार अथवा ब्यक्तीले ति ढुङे डुड मा पानी भर्थे। अनी जनावर् र चरा चुरुङी ले पानी खान्थे।
श्री ३ चन्द्र सम्सेर राणाको श्रीमती लाई सिन्धुली आउँदा नुहाउन बनायको बाथ टप “चितवनको सोमेसोर गढी नजिक रहेको अर्को ढुङे दुड.चितवनको सोमेसोर गढी नजिक रहेको अर्को ढुङे दुड
–डा. बस्न्यातको फेसबुकबाट लिइएको