कुकुरसँग यी सुन्दरी युवतीले नियमित यस्तो गर्न थालेपछि

विश्वका कुनै–कुनै घटना अत्यन्तै अपत्यारिला छन् । अहिले फेरी सुन्दर देखिन एउटी युवतीले गरेको ह र्कत चर्चामा छ । हुन छ युवतीहरु आफ्नो सुन्दरताको लागि केसम्म गर्लान्रु डाइटिङ गर्लान्, महँगो सामान प्रयोग गर्लान्। यी त सामान्य भए।

अमेरिकाकी एक युवतीले सुन्दर देखिनको लागि कुकुरको पि साब पिउने गर्छिन्। राम्री देखिनको लागि आफूले दैनिक कुकुरको पिसाब पिउने गरेको उनले बताएकी छिन्। लिन नाम गरेकी ती सुन्दरीलाई लामो समयदेखि धेरैजनाले उनको सुन्दरताको कारण सोधिरहेका थिए।

उनी भन्छिन, ‘कुकुरको पि साबबाट भिटामिन ए, भिटामिन ई र १० ग्राम क्यालसियम प्राप्त हुन्छ। यसले क्यान्सर रोग लाग्नबाट बचाउँछ।’त्यसको जवाफमा उनले आफूले दैनिक रुपमा कुकुरको पि साब पिउने गरेको बताइन्। यसको प्रयोगले पिम्पलहरु नआउने र स्किनलाई चम्किलो राख्ने उनले बताइन्। लिनले पार्कमा लगेर कुकुरलाई पि साब गराउने र त्यो जम्मा गरेर पिउने गरेकाृे बताइन्।

अनुहार चम्किलो बनाउनको लागि उनले सधैँ आफ्नो कुकुरको एक कप पि साब पिउने गर्छिन्। उनी भन्छिन, ‘कुकुरको पि साबबाट भिटामिन ए, भिटामिन ई र १० ग्राम क्यालसियम प्राप्त हुन्छ। यसले क्यान्सर रोग लाग्नबाट बचाउँछ।’जसले जे भने पनि हामी हाम्रो स्वास्थ्य मा सचेत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस