अ’चम्मको जागिर….. युवतीलाई अँ’गालो हा’लेर सुता’उनेलाई एक घण्टाको ८ हजार तलब….. !

सुन्दा सबैलाई च’कित पार्ने एउटा जागिर । जसले हरेकलाई सुन्दैमा पनि अ’चम्म पार्छ । दनियाँमा कस्ता कस्ता जागिरहरु हुदा रहेछन् । एउटा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ ।

यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अं’गालो मा’रेर सुता’एको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् । पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् ।

उनले आफ्ना ग्राहकहरुलाई ओ’छ्या’नमा केवल अं’कमा’ल गरेर सँगै सु’त्छिन् । निकै प्रे’मभावमा अं’क’माल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् ।

अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अं’कमा’ल गरी आ’लिं’गनमा राखेर सु’ताए’कै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस