यी हुन् १० हजार मानिससँग शाररीक सम्बन्ध राखेकी ४२ वर्षीया महिला

काठमाडौं । शाररीक रुपमा एक महिलाले कतिजना पुरुषसँग सम्बन्ध राख्न सक्छिन् ? अहिले एक महिला १० हजार मानिससँग शाररीक सम्बन्ध राखेको खुलाएकी छन् ।

पेशाले पाइलट समेत रहेकी ४२ वर्षीया अस्ट्रेलियाली ग्वाइनेथ मन्टेनग्रोले १० हजार मानिससँग शाररीक सम्बन्ध राखेको खुलासा गरेकी हुन् ।

मन्टेनग्रोले ‘द सेक्रेट ट्याबु’ नामक किताबमा सो कुराको खुलासा गरेकी हुन् । यो पुस्तकमा उनले कसरी एक सफल यौ–नकर्मी बन्न सकिन्छ भनेर समेत खुलाएकी छन् ।

पाइलट हुनुभन्दा अघि यौ–नकर्मी रहेकी उनी पुनः यौ–न पेशातीरै लागीन् । आफूमाथि सामूहिक ब–लात्का–र भएपछि यो पेसामा लागेको उनले बताएकी छन् ।

यौ–नपेसा छाडेर व्यावसायिक पाइलट बनेकी उनी गम्भीर बिरामी भएपछि उपचारका खर्च जुटाउन पुनः यौ–न पेसामै लागेको बताएकी छन् ।

यो पेशामा जवान महिला मात्रै टिक्न सक्ने बताएकी उनले हाल भने परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । मन्टेनग्रोले समग्रत यस पुस्तकमा आफू यौ–न पेसामा रहँदाको अनुभवलाई समेटेकी छन् ।

प्रतिक्रिया दिनुहोस