मोटी भनेर प्रेमीले दिए ब्रेकअप….. तौल घटाएर ‘मिस ग्रेट ब्रिटेन’बनिन्……

प्रेमीले छोडेको पाँच वर्षको अवधिमा नै उनले ५७ केजी तौल घटाएर यो उपलब्धी हाँसिल ,जेन एटकिन्सलाई मोटो भएकै कारण प्रेमीले बे’क्रअप दिए । प्रेमीलाई भेट्दा ८८ केजी रहेकी २६ वर्षीया जेन विस्तारै ११४ केजीसम्म पुगेकी थिइन् । तौल बढेर मोटी, कु’रुप बनेकै कारण प्रेमीले छोडेपछि जेन तौल कम गर्नतर्फ लागिन ।

नर्थ इस्ट लिंकनशायरको ग्रिम्सबीकी उनले तौल कम गर्ने मात्र हैन ब्रिटेनकै सबैभन्दा सुन्दर महिलाको उपाधीनै पाइन् । प्रेमीले छोडेको पाँच वर्षको अवधिमा नै उनले ५७ केजी तौल घटाएर यो उपलब्धी हाँसिल गरेकी हुन् ।

आफू ब्रिटेको सबैभन्दा सुन्दर महिला भएको भन्नेमा आफूलाई नै विश्वास नभएको जेन बताउँछिन् । आफू चकित भएको र आफ्नो खुसी शब्दमा बयान गर्न नसक्ने उनले बताइन् ।

जेन एक मोडल हुनुका साथै कन्ट्री सिंगर पनि हुन् र सन् २०१८ मा उनको पहिलो गीत रिलिज,प्रेमीले छाडेपछि जीवननै समाप्त भयो भन्ने सोचेर हप्ता दिनसम्म रोएकी जेनले आफूलाई घटाउने सोच बनाइन् । चि’न्ताले खाना नरुच्नु र जिम जानु नै आफू घट्नुको राज भएको उनी बताउँछिन् ।

जेन एक मोडल हुनुका साथै कन्ट्री सिंगर पनि हुन् र सन् २०१८ मा उनको पहिलो गीत रिलिज भएको थियो । प्रेमीसँग छुटेको पाँच वर्षको बीचमा जेनको विवाह पनि भइसकेको छ । विवाहपछिका जेनका हरेक सफलतामा उनलाई पतिले साथ दिने गरेको जेन बताउँछिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस