मध्य रातमा कुकुर रो’यो, जसले जोगियो दुई नाबालक छोरी र आमाको ज्यान

काठमाडौ । कहिले काँही घर बाहिर कुकुर रुँ’दा हामिीले अनिष्टको संकेत मान्ने गरेका छौं । तर कुकुर कुनै कारणले रो’एको हुन्छ भन्ने उदाहरण अमेरिकामा देखिएको छ । कुकुर रो’एर अनिष्ट हुने होइन कुकुरले कुनै नराम्रो हुँदैछ भन्ने कुराको संकेत गर्ने गरेको प्रमाण फेला परेको छ । अमेरिकामा बस्ने एक महिला र उनका बच्चाहरुलाई एउटा कुकुरले ज्यान जोगाएको छ ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

नैना चैचैंडाले आफु र बच्चाको साथमा एउटा कुकुर पालेकी थिइन् । मध्यरातमा कुकुर रु’न थाल्यो । मध्य रातमा उनको कुकुर बेस्सरी कराउन र रु’न थालेपछि उनी कोठाबाहिर निस्किइन् । लामो समय सम्म पनि रु’वाई नरोकिएपछि उनी बाहिर निस्केकी थिइन् । नैना घरको बाहिर निस्कीएर ढोका खोल्दा बित्तिकै कुकुर जोडले कराएर नैनाको कोठामा पस्योे ।

नैनाको कोठामा ७ महिनाकी छोरी सु’ति’रहेकी थिइन् । कुकुर ती बच्चीको नजिक गयो र बच्चीको डाइपर समातेर तान्न थाल्यो । आफ्नो छोरीलाई कुकुरको मुखले तानेको देखेर कुकुरलाई ल’खे’ट्न लागिन, तर त्यहि समयमा उनको नजर आ’गो लगि रहेको स्थानमा गयोे । कुकुरले त्यसरी संकेत नगरेको भए उनी माथि संकट आउने देखिएको थियो ।

वास्तवमा घरको कम्पाउन्ड भित्र लागेको आ’गो विस्तारै विस्तारै घर भित्र पनि बढ्दै थियो । नैनाले आ’गो देखेपछि आफ्ना दुई सन्तान र कुकुर लिएर बाहिर निस्किइन् । आफु बाहिर निस्केपछि तुरुन्त फा’यर ब्रि’गे’डको सहयोगले आ’गो निभाउन सफल भइन् । आ’गोले घरलाई धेरै क्षति पुगेपनि कुकुरको कारण भने उनी र उनका सन्तान बाचेका छन् । नैनाले कुकुरलाई धन्यवाद दिदै आफ्नो घरमा भएको घट,ना कुनै चमत्कार, भन्दा कम नभएको बताएकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस