तापसी बनिन् बलिउडमा सर्वाधिक कमाउने अभिनेत्री

लिउडकी अभिनेत्री तापसी पन्नु बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेत्री बनेकी छिन् ।

गत वर्ष र यो वर्ष गरी तापसीका पाँच फिल्म रिलिज भएका छन् । सन् २०१९ मा रिलिज भएका चार फिल्मले बलिउडामा राम्रो व्यापार गरेको थियो ।

त्यस्तै, सन् २०२० रिलिज भएको एउटा फिल्मको कमाइमा भने विश्वभर फैलिएको कोरोना भा’इरसका कारण प्रभावित भएको थियो । जुम टिभीको रि’र्पोट अनुसार तापसी अभिनित फिल्मले ३५२ करोड भारीय रुपैयाँ कमाइ गरेको छ ।

महामा’रीबीच रिलिज भएको थप्पडले पनि ३३ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

उनी अभिनित पाचँ फिल्ममध्ये गेम ओभर, मिसन मंगल, ब’दला र साँड कि आँख सन् २०१९ मा रिलिज भएका थिए भने त्यस्तै, थ’प्पड सन् २०२० मा रिलिज भएको थियो । महामा’रीबीच रिलिज भएको थप्पडले पनि ३३ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

तापसीले आफ्ना फिल्मले धेरै कमाएकोमा खुशी व्यक्त गर्दै आफ्ना सबै दर्शकहरूलाई धन्यवाद दिदै ट्वीट गरेकी छिन् ।

तापसीको यो सफलतामा फ्यानहरूले उनको अभिनयको तारिफ गर्दै शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस