श्रीमतीका थिए १४ प्रेमी, श्रीमानले सबैसँग मागे १०० करोड क्ष’तीपूर्ती

काठमाडौं। श्रीमतीको १४ जनासँग अ’वैध सम्बन्ध भएको थाहा पाएपछि श्रीमानले प्रत्येक प्रेमीलाई कानुनी नोटिस पठाएर कूल १ सय करोड भारु (१ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको मानहा’नीको दावी गरेका छन् । यो घट’ना कोलकाताको हो ।

पेशाले व्यापारी श्रीमानले यी पुरुषहरुका कारण आफ्नो वैवाहिक जीवन तह’स नह’स भएको र समाजमा आफ्नो प्रतिष्ठा धुमिल भएको दावी गरेका छन् ।

भारतीय अखबार दैनिक जागरणका अनुसार ती व्यवसायीले आफ्ना गाडी चालकलाई जा’सुस बनाएर यो जानकारीका साथमा अ’वैध सम्बन्धका प्रमाणहरु समेत जुटाइसकेका छन् । उनले ती सबै १४ जनालाई छुट्टछुट्टै कानुनी नोटिस पठाएका छन् जसमा भनिएको छ – नोटिस पाएको दुई हप्ताभित्र मा’नहानीको क्ष’तिपूर्तिवापत उल्लिखित रकम नदिए कानुनअनुसार का’रवाही गरिनेछ ।

नोटिसमा उनले लेखेका छन् ‘हालै मलाई थाहा भएको छ कि तपाइँको मेरी पत्नीसँग शा’रीरिक सम्बन्ध छ र गो’पनीय रुपमा मेरी श्रीमतीसँग सम्प’र्कमा हुनुहुन्छ ।’

उनले अगाडि लेखेका छन् ‘तपाइँहरु सबैलाई थाहा छ कि उनी विवाहित हुन् । तपाइँहरुमध्ये धेरैले मलाई उनका पतिको रुपमा पनि चिन्नुहुन्छ । तपाइँहरुको यो अवै’ध क्रियाकलापले मेरो वैवाहिक जीवन तह’सनहस भएको छ । म समस्यामा बाँचिरहेको छु । समाजमा मेरो प्रतिष्ठा पनि न’ष्ट भएको छ ।

मानहा’नीको क्ष’तिपूर्तिको रुपमा तपाइँहरु सबैले मलाई २ हप्ताभित्र १०० करोड रुपैयाँ दिनुपर्नेछ । यस्तो नगरेमा तपाइँहरुवि’रुद्ध कानुनसम्मत तरिकाले कदम उठाइनेछ ।’

प्रतिक्रिया दिनुहोस