डाक्टर भन्छन् ‘काेराेना भा’इरसबाट जाेगिन दिनमा २ पटक माेबाइल धुनुहाेस्

विश्व स्वास्थ्य सङ्गठनले सङ्क्र’मणबाट बच्न बारम्बार हात धुन, सकेसम्म हातले अनुहार नछु’न तथा स’ङ्क्रमित मानिससँगको दुरी कम्तीमा एक मिटर कायम गर्न आग्रह गरेकाे थियाे ।

दैनिक एक/दुई पटक मोबाइल फोन सफा गर्न र हात भने बारम्बार धुन डाक्टरको सुझाव दिएका छन ।

हातसँगै धेरैजसो समय हातमा हुने मोबाइल फोन पनि सफा गरिरहन डाक्टरहरुकाे सुझाव छ । मोबाइल सफा गर्नका लागि सामान्य साबुन पानी र नरम कपडा काे प्रयोग गर्न सकिने डाक्टरले बताएका छन् ।

कोरोना भा’इरसको सङ्क्र’मणबाट ब’च्न बारम्बार साबुन पानीले हात धुन डाक्टरले सुझाव छ साथै हातसँगै धेरैजसो समय हातमा हुने मोबाइल फोन पनि सफा गरिरहन डाक्टरहरुकाे सुझाव छ । मोबाइल सफा गर्नका लागि सामान्य साबुन पानी र नरम कपडा काे प्रयोग गर्न सकिने डाक्टरले बताएका छन् ।

विभिन्न रसाय’नकाे प्रयोग गर्दा मोबाइलको स्क्री’न बि’गार्न सक्ने भएकोले सामान्य साबुनपानी प्रयोग गर्न प्राविधिकले सुझाव दिएका छन् । मोबाइलकाे खोल निकाली सफा गरेर सुक्खा नरम कपडाले पुछ्न प्राविधिकको सुझाव छ । दैनिक एक/दुई पटक मोबाइल फोन सफा गर्न र हात भने बारम्बार धुन डाक्टरको सुझाव छ।

प्रतिक्रिया दिनुहोस