झा’रफुक गरिदिन्छु भन्दै रा’ति बोलाएर दुईम’हिलालाई ब’लात्कार गर्ने पुजारी प’क्राउ

नेपालगन्ज १३ भदौ । बाँकेमा झारफुक गर्ने भन्दै दुई म’हिलामाथि ब’लात्कार भएको छ । झारफुक गरिदिन्छु भनेर रा’ति बोलाएर ब’लात्कार गरिएको प्र’हरीले जनाएको छ । पुजारीले दुई युवतीलाई आफ्नो मन्दिरको कुटीमै बोलाएर ब’लात्कार गरेको प्र’हरीमा दिईएको उ’जुरीमा उल्लेख गरिएको प्र’हरीले जनाएको छ ।

पुजारीले झारफुकको बहानामा यु’वतीहरुलाई कुटीमै बोलाएर ब’लात्कार गरेको उजुरी प्रहरीमा परेपछि घ’टना सा’र्वजनिक भएको हो । बाँकेको डुडुवा गाउँपालिका–५ कम्मरसा बाबा’कुटी मन्दिरका ४० वर्षीय पुजारी नजिर महमदले झा’रफुकको ब’हानामा कुटीमा बोलाई ब’लात्कार गरेको आधारमा उजुरी परेको बाँके जिल्ला प्र’हरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी गराउनुभयो ।

पुजारीले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबरजस्ती क’रणी गरेको ति महिलाले उजुरी दिएका छन् । घ’टना भदौ १० गते (बुधबार) राति १२ बजेतिर भएको प्र’हरीले जनाएको छ ।

उजुरी भदौ ११ गते आएको जानकारी दिंदै बाँके जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता डी’एसपी सुवास खड्काले पुजारीलाई सोही दिन प’क्राउ गरि अ’नुसन्धान भैरहेको जानकारी गराउनुभएको छ । पुजारीविरुद्ध ब’लात्कार मु’द्दा द’र्ता गरेर घ’टनाबारे थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस