आफू सुत्ने खाट मुनि यस्ता वस्तु कहिल्यै नराख्नुहाेस् फेरी पछुताउनु प्रला

हामिले अाफ्नाे खाटकाे पलंङ मुनि के कस्ता सामान राख्ने गर्छाैँ, तर यसरी राख्दा कतिकाे उचित हुन्छ भन्ने बारे केहि जानकारी लिएका छैनाे । यसै समब्नधी अाज हिमालय दैनिकले हजुरलाइ घरकाे खाट मुनि सामान राख्दा के कस्ताे दुर्लभ हुन्छ भन्ने बारेमा जानकारी दिदै छ ।

घरमा रहेका खाट वा पलंङ मुनी विभिन्न राख्ने गरिन्छ। यसरी खाट वा पलंङ मुनि कुनै वस्तु राख्नु अघि केहि कुराहरुमा ध्यान पुर्याउन आवश्यक हुन्छ। केही यस्ता वस्तुहरु छन् जुन हाम्रो खुट्टा वा पलंङ मुनि राख्न नहुने कुरा वस्तु शास्त्रमा उल्लेख गरिएको छ।

यी वस्तुहरु सुत्ने कोठा भित्र राख्दा समेत विभिन्न वस्तु दोष हुने भएकाले निन्द्रा नलाग्ने र अन्य धेरै स्वास्थ्य समस्याहरु निम्तिन सक्छन। आज हामी तपाईहरुलाई आफू सुत्ने खाट वा पलंङमुनि राख्न नहुने वस्तुहरुको बारे:

-आफू सुत्ने खाट वा पलङमुनी कहिँले फोहोर राख्नु हुँदैन। पलङमा प्रयोग भएका सम्पूर्ण सामग्रीहरु सफा राख्न आवश्यक रहन्छ।

-आफू सुत्ने पलङमुनी झुक्केर पनि वजनदार वस्तु राख्नु हुँदैन। यसो गर्दा फोहोर मात्र हुने नभएर तपाईलाई निकै तनाब दिने गर्छ। धातु सहित खिया लाग्ने चिजहरु समेत आफ्नो खाट मुनि राख्नु हुँदैन।

-पलंङ मुनि राखिएका वस्तुका कारण विभिन्न दोषको प्रकोप पर्ने र छोरा छोरीको बिहे सम्म नहुने स्थिति आउने हुँदा यी सामानहरु हटाऊन जरुरी हुन्छ।

-सकारात्मक र नकारात्मक उर्जाको सिद्दान्तमा आधारित हुने भएकाले आफ्नो पलंङ मुनि नकारात्मक उर्जा हुने गरी सामानहरु राखेमा निन्द्रा नलाग्ने मनमा विभिन्न कुराहरु खेल्ने जस्ता समस्याहरु आईपर्ने गर्छन।

-सुत्ने पलंङ मुनि यस्ता चिजहरु राख्ने गर्दा अविवाहित व्यक्तिको मनमा पनि विभिन्न नकारात्मक भावना आउने र गलत कामहरु सुरुवात गर्ने उर्जा मिल्न सक्छ। विवाह पश्चात पनि यी कुराहरुले विभिन्न समस्या निम्त्याउन सक्ने हुँदा विशेष ध्यान पुर्याउन आवश्यक हुन्छ।

प्रतिक्रिया दिनुहोस