अत्यन्तै धन सम्पति हुन्छन्, यी ४ ठाउँमा कोठी हुने व्यक्त्तिहरु

हाम्रो शरीरको विभिन्न स्थानमा दाग तथा कोठीहरु हुन्छन् । के ति कोठीहरुले कुनै शुभ वा अशुभ फल प्रदान गर्दछ ? यस सम्बन्धमा मसुन्द्र शास्त्रमा शरीरमा भएको कोठी वा चिन्हका आधारमा व्यक्तिको भाग्य र भविष्य विश्लेषण गरिएको छ ।

शरीरमा हुने कोठीको आधारमा शारीरिक, आर्थिक तथा नैतिक चरित्रको पनि विश्लेषण गर्न सकिन्छ । अनुहारमा देखिने कोठीले त मानिसको सुन्दरमा बढाउँन पनि मद्दत गरेको हुन्छ । जन्म जात हुने कोठी वा चिन्हले व्यक्तिको हाउभाउ तथा उसले दैनिक जीवनमा गरिने कामको संकेत गर्दछ । मानिसले कुनै नयाँ काम गर्न खोज्दा चिन्ह, कोठी तथा रेखाहरु देखिने तथा केहि समयपछि आफै हराएर पनि जाने हुन्छ । शरीरको यी ४ ठाउँमा कोठी हुने व्यक्त्तिहरु अत्यन्तै धनी हुन्छन् ।

हातमा पाइने कोठी
नाकमा पाईने कोठी
चिउँडोको भागमा कोठी
ढाडमा पाउने कोठी
भिडियो मार्फत सबै जानकारी पत्ता लगाउनुहोस

प्रतिक्रिया दिनुहोस