पहेँलो बिरालो इन्टरनेटमा हुँदैछ भाइरल, हिउँ जस्तै सेतो बिरालो एक्कासी भयो यसरी पहेँलो (भिडियो हेर्नुस्)

काठमाडौ । अहिले सामाजिक सञ्जालमा पहेँलो बिरालोको फोटो र भिडियो भाइरल हुँदैछ । बिरालो पहिले हिँउ जस्तै सेतो थियो । यो एक्कासी पहेँलो हुनुको कारण पनि रोचक छ ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

अचम्मका घटना सन्सार भरी नै हुने गरेका छन् । कोरोना भाइरसका कारण अहिले बेसारको चर्चा जताततै छ । बेसारले कोरोना ठीक हुन्छ भनेपछि थाइल्याण्डमा एक जनाले बिरालोलाई नै बेसारपानीले नुहाइदिए, त्यसपछि बिरालोको रंग हेर्न लायक भएको हो ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

भर्खरै, थाईल्याण्डमा एउटी महिलाले युट्युवमा बेसार प्रयोग गर्ने यो तरीका सिकेकी थिइन् । घाउ भएको ठाउँमा एन्टी सेप्टिकको रुपमा उनले बिरालोलाई बेसार लगाउन थालिन् । अकस्मात यो बेसारको झोल बिरालोको सरिर भरि लाग्यो । बिरालो पहँेलो भयो ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

अब उनलाई बिरालोको रंग उदेकलाग्दो लाग्यो र फेसबुकमा सेयर गरिन् । एकैछिनमा यो लाखौले हेरे । धेरैले पहेंलो बिरालालाई पिकाचुसँग तुलना गरे । पिकाचु पोकेमोनबाट आएका् काल्पनिक प्राणी हो ।

उनले सेयर गरेको फोटो र भिडियो त्यहाँ नयाँ र पुरानो दुई फोटोहरु देखिन्छन् । अहिले धेरै सामाजिक मिडिया प्लेटफार्महरूमा भाइरल भइसकेको छ, बिरालोलाई आफ्नो चम्किलो पहेंलो भुवाको साथ सामान्य हिउँ रंगमा देख्न सकिन्छ।

घाउ भएको ठाँउमा मात्र लगाउनुको सट्टा उनले बेसार सरीर भरि दलेपछि ती महिलाले बिरालोलाई अलिअलि मेकअप पनि गरिदिएकी थिइन् । युवतीको नाम थम्मावा सुपामा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस