विश्वभर बन्यो भाइरल, उक्त दृश्य हेर्दा सबै परे चकित……

पछिल्लो समय मानिसहरुमा टिकटकको लोकप्रियता बढी नै छ । छोटो भिडियो लिप–सिङ्क सेयरिङ्ग एप टिकटकमा भिडियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिमबाट बनाइएका टिकटक भिडियो तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन् ।

यस्तै एउटा भिडियो अहिले भाइरल भएको छ । उक्त टिकटक भिडियोमा एक युवतीले नृत्यु गरिरहेकी हुन्छिन् । उनको नृत्यका कारण उक्त टिकटक भिडियोले चर्चा पाएको नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नुका साथै चकित पारेको छ ।

भान्सा कोठामा ती युवतीले नाचेको भिडियो बनाउँदै गर्दा उनको पछाडि रहेको सिसामा एक छायाको दृश्य देखिन्छ । उक्त दृश्यलाई भूत भएको बताइएको छ । भिडियोमा देखिएको उक्त छायाको दृश्यका कारण ती युवती पनि त्रसित देखिन्छिन् ।

प्रतिक्रिया दिनुहोस