बिहेको अघिल्लो दिन अर्कै संग पोइला ! प्रेमिकाले लेखि दुनिया रूहाउने कथा !

प्रेम अन्धो हुन्छ त्यो सुनेकै हो तर प्रेम यति सम्म स्वार्थी हुन्छ भन्ने कहिल्यै सुन्न परेको थिएन तर आज यो सत्य कथाले बाहिर छर्लङ्ग पारिदिएको छ।बिहे गर्ने दुबैको समाजदारी भएको थियोएक संचारकर्मी हुन् सौरब जसको प्रेममा परेकी सुधाले आज एक्लो पारेर टाढा भागेकी छिनउनि बिहेको अन्तिम मितिमाअर्कै संग गए पछि आफ्नो प्रेमिकाको यादमा पागल जस्तै भएको सौरब केहि लेख्दै उनको खोजि गरिरहेको छ।

अन्तिम सम्म आउने छिन भन्दै रोइ कराई गरिरहेको अबस्थामा रहेका सौरबले बिहेको सबै तयारी सकेका रहेछन उनि जुन दिन आउछु भनेकोत्यहि दिन देखि आज सम्म सम्पर्क छैन। के कारण यस्तो भयो?हेर्नुहोस यो नया कथा आफ्नै कथाको भागमा

प्रतिक्रिया दिनुहोस