यी हुन विश्वकै कामुक महिला राजनितिज्ञ, जसको बारेमा थाहापाउनुभयो भने उड्नेछ तपाईको होस् !

काठमाडौँ । महिलाहरु राजनितिमा अगाडी आउनु एक संवेदनशील विषय हो । यद्यपी वर्तमान समयमा विश्वमा महिलाहरु जुनसुकै क्षेत्रमा पनि अब्बल रहका छन् । चाहे त्यो जमिनको संसद होस वा अन्तरिक्षको । विश्वको जुन सुकै क्षेमा पनि महिलाहरको समहभागीता समान रहेको छ । त्यसैले आज हामी यहाँ विश्वका केही राजनितिज्ञ महिलाहरुको बारेमा बताउन गइरहेका छौँ ।

२.जुलिया बोंक : १८ वर्षको उमेर देखि नै राजनितिमा सक्रिय रहेकी जुलियाले सन् २००४ मा जर्मनको राजनितिक इतिहासमा हात हालेकी हुन् । उनी १४ वर्षको उमेरमा नै ड्रेस्डेन शहरको विद्यार्थी संघको सदस्यको रुपमा निर्वाचित भएकी थिइन् ।

३.मिकेला विटोरिया बरमबिल्ला ः उनी इटालीको राजनितिमा एक चर्चित हुनु ।बाल्यकालदेखि नै राजनितिमा रुचि राख्ने चाहना नै राजनितिज्ञ बन्ने थियो । सन् २००८ मा मिकेला इटालियन क्याबिनेटमा सहभागी भइन् । संस्कृति तथा पर्यटन मन्त्री बनिन् ।

४.वांजा हैडजोविक : सर्बियाको राजनितिमा सधै गलत कामको कारण चर्चामा रहेकी उनी विदेश मन्त्रालयमा सल्लाहकारको रुपमा रहेकी थिइन् ।

५.अन्ना मारिया : इस्टोनियाको सबैभन्दा महत्वपूर्ण राजनितिज्ञको रुपमा छनोट भएकी उनी इस्टोनिया रिफर्म पार्टीको उम्मेदवार रहेकी छिन् । उनले इस्टोनियमा यूरोपियन मुभमेन्ट चलाएर खास चर्चा कमाएकी छन् । यस बाहेक उनले एक प्रसिद्ध पत्रिका प्लेब्वाइको लागि निवस्त्र पोज पनि दिएकी थिइन् ।

६.लुसियाना लियोन : लुसियानाको लियोन पिता रोमुलो लियोन पेरुका एक प्रसिद्ध राजनितिज्ञ हुन् । लियोन पेरु इतिहासकै सबैभन्दा कम उमेरको सासंद हुन् । उनलाई विश्वकै सबैभन्दा सुन्दर राजनितिज्ञ महिलाको रुपमा चिनिन्छ ।

७.इभान्का ट्रम्प : सुन्दरी इभान्का राजनितिमा आउनु अगाडी मोडलिंग गर्थिन् । डोनाल्ड ट्रपकी छोरी समेत रहेकी इभान्का हाल भारतमा आयोजित ग्लोबल एन्छप्रेन्यारशिप समिटमा भाग लिएकी थिइन् । भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गरेका थिए ।

८.इवा कैली : टिभीमा समाचार बाचिका रहेकी इवा हेल्लेनिक सुंसद हुन् । उनी क सी इकोनोमिक कर्पोरेसनको पनि सदस्य रहेकी छन् । इवा आफ्नो हटनेसको कारण चर्चामा रहेकी छन् ।

९.एलिना कबाइवा : उनी रुसकी महिला राजनितिज्ञ हुन् । सन् २००७ मा एलिना प्रो क्रेमलिन युनाइटेड रसियनको सदस्य स भइन् । सुन्दर नेत्रीको एक सफल जिम्न्यास्ट पनि बनिन् । ओलम्पिकमा २ मेडल, वल्र्ड च्याम्पियनसिपमा १४ मेडल र युरोपियन च्याम्पियनसिपमा २५ मेडल जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस