पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै भोलिको राशिफल पढ्नु होस तपाईंको भोलिको दिन सुखद बित्ने छ ।

२०७७ साल आश्विनकृष्णपक्ष भाद्र २१ गते आइतवार चतुर्थी तिथि अश्विनी नक्षत्र चन्द्रमा मेष राशिमा

मेष राशि
पुरानो रोकिएर बसेको धन प्राप्ती हुने छ । तर आज आफ्नो बोली तथा रिसलाई आफ्नो काबुमा राख्नु पर्ने छ नत्र पाटनरसँग वाद विवाद पर्न सक्छ । काममा मन लाग्नेछ ।

वृष राशि
स्वास्थ्यमा केही गडबडी आउने देखिन्छ सजग रहनुहोला। नयाँ योजनाको श्री(गणेश हुने देखिन्छ भने पारिवारिक बातावरण पनि सौहार्दपूर्ण रहनेछ।

मिथुन राशि
ब्यापार ब्यवसाय मध्यम खालको रहनेछ। भुमी तथा आर्थिक कारोबारमा राम्रै लाभ हुने देखिन्छ। बुद्धिमानीले समाजमा सराहना हुनेछ । सन्तान सुखको योग छ ।

कर्कट राशि
आर्थिक सम्बन्धी कार्यमा सफलता मिल्नाले मन प्रसन्न हुनेछ । सुखद भविस्यको सपना साकार हुनेछ । रोकिएको धन आगमन हुनेछ भने रोजगारको नयाँ अवसर प्राप्त हुनेछ ।

सिंह राशि
जोखिमपूर्ण काममा निक्कै सोच बिचार गरेर मात्रा हात अगी बढाउदा राम्रो हुनेछ। तपाईंको बिचारको साकरात्मक तथा आशातित परिणाम मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या होला ।

कन्या राशि
ब्यापार ब्यवसायमा मन्द लाभ रहेपनि मन प्रशन्न रहनेछ । रोकिएर बसेको पैसा मिल्ने देखिन्छ । यात्राको अवसर प्राप्तहुन सक्नेछ । दाम्पत्य जीवन राम्रो हुनेछ ।

तुला राशि
नयाँ ब्यापार(ब्यवसाय सम्बन्धी प्रस्ताब आउने देखिन्छ । तपाईंको योजना अनुरूप कार्यन्वायन हुनेछ तर आज परिवारको बिषयमा केही चिन्ता रहनेछ । आउने धन रोकिने सम्भावना छ ।

वृश्चिक राशि
मित्रजन तथा साथीभाईको सहयोगले आफन्तको सम्स्या समाधान हुनेछ । यात्राको अवसर प्राप्त होला । व्यवसायमा सोचे भन्दा राम्रो हुनेछ ।

धनु राशि
आज बिशेष कामलाई स्थगित राख्नु नै उचित देखिन्छ । आज बिरोधीहरुको सास्ती खेप्नु पर्ने देखिन्छ । बिश्वास गरेका व्यत्तिले धोका दिन सक्नेछन् ।

मकर राशि
दाम्पत्य जीवनमा सुख छाउने हुँदा मन खुसी हुनेछ । स्थाइ सम्पत्ति खरिद गर्ने कुरामा हतार नगर्दा नै राम्रो रहेकोछ । कारोवार धेरै विचार गरेर गर्नुहोला नत्र धन फस्नेछ ।

कुम्भ राशि
कार्य क्षेत्र वा कार्यलयमा पनि मान (सम्मान बढ्ने देखिन्छ। समाजमा प्रतिस्ठा बढ्ने छ साथै कुनै उपहार मिल्ने सम्भावना रहेको छ । साथिभाइ सँगको सम्वन्धमा मधुरता छाउने छ ।

मीन राशि
जीवन साथी सँगको मतभेदले मानसिक त नाब बढ्ने छ । अधिक प्ररिश्रमको फल तुलरात्मक रूपले मिल्नेछ । नँया रोजगारको पाउन सक्ने समय देखिन्छ । विदेश भ्रमणको समय रहेको छ ।

प्रतिक्रिया दिनुहोस