यति धनी यति धी हुदाँ हुदै पैसा कमाउने लोभमा अक्षयले गर‍ेको एउटा गल्तीले भारतभर तहल्का मच्चियो

यति धी हुदाँ हुदै पैसा कमाउने लोभमा अक्षयले गर‍ेको एउटा गल्तीले भारतभर तहल्का मच्चियो

एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी’ जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यसको उद्देश्य भनेको भारतीय बजारमा पब्जीले बनाएको स्थान लिनु हो । चिनियाँ मोबाइल गेम पब्जीमाथि प्रतिबन्ध लगाउने बित्तिकै यसको घोषणा गरिएको थियो ।

बैङ्लुरुस्थित एनकोर गेम्स नामक कम्पनीले यो गेम तयार गरेको हो र यसलाई पब्जीको प्रतिद्वन्द्वी भनिएको छ । कम्पनीले यस गेमलाई फौजी नाम दिएको छ र यो अक्टोबरको अन्त्यसम्ममा बजारमा आउने भनिएको छ ।

कम्पनीका अनुसार अक्षय कुमारले नै यस खेलको नाम जुराएका थिए । शुक्रबार अक्षयले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर भारत अभियान अन्तरगत यस खेललाई ल्याइएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस