रियाका भाइले स्वीकारे आफ्नो क’र्तुत, भयो ठुलो खु’लासा…..

बलिउड कलाकार सुशान्त सिंह प्र’करणमा केही दिन पहिले मात्र ड्र’ग एङ्गल बाहिर आएको थियो। जसको जाँच ना’र्कोटिक ब्युरोले गर्दै छ। यस मा’मिलामा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनका भाइ सौबिक चक्रवर्ती मुख्य आ’रोपी हुन्। केही दिन पहिलेको सो’धपुछमा सौबिकले कहिल्यै पनि आफूले ड्र’ग नकिनेको ब’यान दिएका थिए। तर ताजा मिडियाको रिपोर्टका मुताबिक सौबिकले आफ्नो क’र्तुत स्वीकार गरेका छन्। आफ्नी दिदी रियाको निम्ति आफूले ड्र’ग किनेको कुरा सौबिकले एनसिबिको अगाडि स्वीकारेका छन्।

भारतीय मिडिया Times Now को रिपोर्टका अनुसार, सौबिकले रियाका निम्ति ड्र’ग कि’नेको कुरा सत्य बताएका छन्। यतिमात्र होइन, अन्य केही बलिउड कलाकारका निम्ति पनि सौबिकले ड्र’ग किनेर पु’र्याउने गरेको खु’लासा भएको छ। सौबिकले मात्र होइन सुशान्तका हाउस मेनेजर स्यामुअल मिराण्डाले पनि सुशान्तको निम्ति ड्र’ग ल्याएको कुरा स्वीकार गरेका छन्। एनसिबिको सो’धपुछपछि सौबिक र स्यामुअललाई गि’रफ्तार गरिएको छ र को’र्टमा पेश गरिएको छ।

भारतीय मिडिया बलिउड लाइफ डटकमको ताजा जानकारीलाई मान्ने हो, रियाले सुशान्तलाई लुकाएर ड्र’ग दिने गर्थिन्। एनसिबि र सिबिआइ मिलेर यस कुराको जाँ’च गरिरहेका छन्। अब चाँडै नै स’त्य बाहिर आउन सक्छ। त्यसपश्चात रियाको गि’रफ्तारी पनि हुन सक्छ।

प्रतिक्रिया दिनुहोस