छो’रा म’ण्डपबाट भा’गेपछि स’सुराले गरे हु’नेवाला बु’हारीसँग वि’वाह

बाबु आ’माको द’बाबमा आ’एर मानिसहरुले वि’वाह गर्छन् तर बारम्बार गा’ली ग’लौज गरेर नि’र्दोष यु’वतीलाई मानसिक पि’डा दिन्छन् । यस्तो वि’वाहले कसैलाई पनि शा’न्ति दि’दैन । यो भन्दा राम्रो त कसैको वास्ता नगरी आफ्नो इ’च्छा अ’नुसारको मानिससँग वि’वाह गरेर आफ्नो जी’वन आफ्नो किसीमले बिताउन सकिन्छ ।

भा’रतको बि’हारमा ६५ वर्षका रो’शन ला’लले २१ वर्षकी क’न्यासँग वि’वाह गर्न छो’राले बाध्य बनाएका छन् । वा’स्तवमा रो’शन लालको छोराको वि’वाह स’पना नामकी क’न्यासँग हुनेवाला थियो । जन्ती क’न्याको घरको ढो’कामा पुगेको थियो तर रो’शनको छो’रा म’ण्डपबाट एकाएक भा’गे । छो’रा म’ण्डपबाट भागेपछि बुवा नै म’ण्डपमा बस्न परेको थियो ।

क’न्या पक्षले जन्ती खाली हात फर्कदा के’टी पक्षको ब’दनामी हुने बताएपछि दुई परिवारको इ’ज्जत ब’चाउन रो’शन आफै म’ण्डपमा बसेर वि’वाह सम्पन्न गरेका हुन् । उनको छो’राको अ’न्य यु’वतीसँग मा’या बसेको थियो । त्यसैले म’ण्डपबाट भा’गेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस