आज बढ्याे सुनचाँदीको मूल्य, हेर्नुहाेस कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

हिजो ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजावी सुन ९५ हजार ९ सयमा कारोकार भइरहेको छ ।

हिजो तेजावी सुन प्रति तोला ९५ हजार ३ सय रूपियाँमा कारोकार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य मूल्य पनि बढेको छ ।

आज चाँदी तोलाको १ हजार ३ सय १५ रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय १० मा कारोबार भएको थियो

प्रतिक्रिया दिनुहोस