विश्वकै मानिस च कित हुने यो बिबाहको ख बर !

काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अ नौठा कुराहरु हुन्छन् । यस्ता कुराहरु जुन थाहा पाउँदा सहजै विश्वास गर्न गाह्रो हुन्छ । यस्तै, हाम्रो छिमेकी मुलुक भा रतमा हरेक दिन नयाँ र फरक घ टनाहरु भइरहेका हुन्छन् । यो बि चमा उत्तर प्रदेशस्थित का नपूर जिल्लामा अ धबैंसे दुलाहालाई देखेपछि दुलहीले वि वाह गर्न अ स्विकार गरेको समाचार बाहिर आएको छ ।

भा रतीय सञ्चारमाध्यमहरुका अनुसार दु लहीले दु लहातर्फ मा ला  फ्याँक्दै चि च्याउँदै भ निन्, ‘म माथि धो का भएको छ।’ समाचार अनुसार दुल हीको यस्तो व्य वहार देखेपछि त्यहाँ उपस्थित पा हुना, जन्ती अ चम्मित भए । भएको के भने उनीहरुको उमेर अन्तर धेरै देखिएको थियो । त्यसैले बे हुलीले बे हुला ठुलो भएको भन्दै विवाह गर्न नमानेको खबर छ । त्यतिबेला आमाले छोरीलाई ठू लो द बाब दिइन् तर उनले मानिनन् ।

रि पोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिनन् तब दुल हीकी आमा नै दुलहासँग विवाह गरेर आगरा गइन् । १७ वर्षीया ति दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी न न्दका छो रासँग उनको स म्बन्ध तय गरेकी थिइन् । बेलुकी आगराबाट दुलाहा जन्ती लिएर दु लहीको घर पुगे ।

जब दुहली व रमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् । दु लहीले विवाह अघि जुन केटाको तस्वीर देखाइएको थियो त्यो उनी नभएको बताइन् । जब छोरीलाई वि वाहका लागि मनाउन सकिनन् तब आमा नै सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बे हुलीका अनुसार तीन वर्षअघि उनको पिताको मृ त्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस