संसारकै सबैभन्दा महंगो र दुर्लभ यो तरकारी, जसको मूल्य निकै महंगो छ !

काठमाडौं – बिश्वमा अनेक प्रकारका तरकारीहरु छन् । तरकारीहरु मौसमै पिच्छे फरक फरक स्वादका हुन्छन् । कुनै तरकारी महंगा हुन्छन त कुनै सस्ता हुन्छन् । तरकारीको मूल्य पनि सिजन अनुसार फरक हुने हुनाले कहिले तरकारीको मूल्य कम हुन्छ तर कहिले धेरै । विश्व परिवेशलाई नै हेर्ने हो भने बिश्वमा अनेक प्रकारका तरकारीहरु पाइन्छ । यस्तै एक यस्तो महँगो तरकारी छ जुन तरकारीको मुल्य सुन्दा नै चकित परिन्छ ।

त्यो महँगो तरकारीको नाम हो गच्छी ।गच्छीको मुल्य २५ देखि ३० हजार सम्म पर्ने बताइएको छ । यो तरकारी विश्वकै सबैभन्दा महंगो र दुर्लभ तरकारी हो । यो तरकारी पहाडमा बस्ने जोगीहरुले खोजेर ल्याउने गरेको बताइएको छ । च्याउ जस्तै देखिने यो तरकारी बिजुली चम्केपछि बरफ बाट निस्कने बताइएको छ । यो तरकारी खानाले शरिरलाई थप उर्जा प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस